अरुले जातलाई राजनीतिमा लगेर फुटबल बनाए हामी भने वास्तविक फुटबल खेलेरै जतको रक्षा गरौ ।
"राइ लाई अब फुटबलमा पनि भर्ती गराऔ
विश्वको ध्यान नेपालमा तानौ । "
यस्तो खेल मैदान नेपालमा हुने हो भने अन्तरराष्ट्रिय स्तरको खेल यहाँ
सम्पन्न हुन सक्छ र हाम्रो पर्यटक खेलकुद क्षेत्रमा ठुलै हलचल
ल्याउन
सकिन्छ । ठुलो आम्दामिको स्रोत हुन सक्छ। हाम्रो फोकस भनेको अब
खेल मैदान तिर हुनेछ ।
यो लगभग ५ करोडको लगानीमा सम्पन्न हुन सक्छ ।
स्रोत के त ?
हरेक राइले २५००० - शेयर लिने जुनसुकै राइले पनि शेयर लिन पाउने ।
कारीब २००० जना राइले थाल्न सकिने ।
२०००० x २५००० = ५०००००००(पाच करोड )
बाँकी गैर सरकारी तथा खेल्कुद सम्बन्धी सबैबाट सहयोग लिन सकिने ।
कसैले आफ्नो सन्तानको सम्झनामा,नाममा दिन सक्ने ।
कारीब ५० करोडको लगानीले एसियाकै स्तरको हुन सक्ने ।
त्यसैले इच्छुक राइ हरु ले अब जिबनभरको कमाइको सानो भन्दा
सानो
रकमले देशलाई हल्लाइदेऔ ।
